ne_tn/2sa/02/01.md

1.4 KiB

यसपछि

"लडाईमा भएको शाऊल र जोनाथनको मृत्युको शोक दाऊदले गरेपछि"

यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ

यस समयमा दाऊद सिक्लगको सहरमा थिए । अर्को अनुवादः " यहूदाका सजरमध्ये कुनै एउटामा यात्रा गर"

दाऊद तिनकी दुई पत्‍नीहरू ... सहित माथि गए

यस समयमा दाऊद सिक्लगको सहरमा थिए । सिक्लग उचाइमा हेब्रोनभन्दा तल भएको कारण लेखकले "माथि गए" वाक्यांश प्रयोग गर्छन् । अर्को अनुवादः "दाऊद तिनकी दुई पत्‍नीहरू ... सहित हेब्रोनतिर यात्रा गरे"

शब्द अनुवाद