ne_tn/2pe/03/16.md

1.7 KiB

पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा कुरा गर्छन्

“पावलले मुक्तिमा डोहोर्‍याउने परमेश्‍वरको धैर्यको बारेमा आफ्ना सबै पत्रहरूमा कुरा गर्छन्”

जहाँ बुझ्‍न कठिन हुने कुराहरू पनि छन्

पावलका पत्रहरूमा बुझ्‍न कठिन हुने कुराहरू पनि छन् ।

अशिक्षित र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन्

अशिक्षित र अस्थिर मानिसहरूले पावलका पत्रहरूमा भएका बुझ्‍न कठिन कुराहरूको गलत अर्थ लगाउँछन् ।

अशिक्षित र अस्थिर

“अनपढ र स्थिर नभएका ।” धर्मशास्‍त्रलाई कसरी ठीक तरिकाले अर्थ लगाउने भनेर यी मानिसहरूलाई सिकाइएको छैन र तिनीहरू सुसमाचारको सत्यतामा राम्ररी स्थापित भएका छैनन् ।

तिनीहरूको आफ्नै विनाशको निम्ति

“तिनीहरूको आफ्नै विनाशको परिणाम ल्याउँदै”