ne_tn/2pe/03/09.md

754 B

प्रभु आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न

“प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्ने काममा ढिलो गर्नुहुन्‍न”

जसरी केही ढिलोपन मान्छन्

केही मानिसहरूले सोच्‍छन् कि प्रभु आफ्नो प्रतिज्ञाहरू पूरा गर्नलाई ढिलो हुनुहुन्छ किनभने समयको बारेमा तिनीहरूको सोचाइ परमेश्‍वरको भन्‍दा फरक छ ।