ne_tn/2pe/03/05.md

991 B

लामो समयअगाडि, परमेश्‍वरको आदेशद्वारा स्वर्ग र पृथ्वी अस्तित्वमा आए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै अगाडि परमेश्‍वरले स्वर्गहरू र पृथ्वी उहाँको वचनद्वारा स्थापित गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पानीबाट र पानीद्वारा अस्तित्वमा आयो

यसको अर्थ हो कि परमेश्‍वरले पानीलाई एक ठाउँमा जम्मा गरेर पानीबाट जमिनलाई बाहिर निकाल्नुभयो ।