ne_tn/2pe/03/03.md

832 B

पहिले यो कुरा जान

Know this as the most important thing." See how you translated this in 2 Peter 1:20.

तिनीहरूको आफ्नै इच्छाअनुसार अगाडि बढ्नु

यहाँ “इच्छा” शब्दले परमेश्‍वरको इच्‍छाको विपरीतमा भएका पापमय इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै पापमय इच्छाअनुसार जिउँदै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अगाडि बढ्नु

काम गर्नु, व्यवहार गर्नु