ne_tn/2pe/03/01.md

868 B

सामान्य जानकारीः

पत्रुस अन्तिम दिनको बारेमा कुरा गर्न सुरु गर्छन् ।

तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन

पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्‍न लगाउने कुरालाई तिनीहरूलाई निद्राबाट उठाउने कुरासँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई शुद्ध कुराहरू सोच्‍ने बनाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)