ne_tn/2pe/02/19.md

2.5 KiB

उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास छन्

यहाँ “स्‍वतन्‍त्रता” भनेको कोही व्यक्तिले चाहेअनुसार नै जिउन सक्‍ने क्षमतालाई जनाउने वाक्‍पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूले उनीहरूलाई उनीहरूले चाहेअनुसार ठ्याक्‍कै त्यही तरिकाले जिउनलाई क्षमता दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ नै आफ्‍ना पापपूर्ण इच्‍छाहरूबाट उम्कन सक्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

स्वतन्‍त्रताको प्रतिज्ञा गर्छन् ... भ्रष्‍टताका दासहरू

पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्‍त्र पारिनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि मानिसलाई जुन कुराले जित्छ ऊ त्यसैको दास बन्‍छ

पत्रुसले कुनै मानिसलाई जे कुराले नियन्त्रणमा राख्छ, ऊ त्यसैको दास बन्‍ने र त्यो कुराचाहिँ मानिसको मालिक बन्‍ने कुरा गर्छन् । वैकल्पिक अनुवादः “किनकि यदि कुनै कुराले मानिसलाई नियन्त्रणमा राख्छ भने त्यो व्यक्ति त्यस कुराको दास जस्तै बन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)