ne_tn/2pe/02/16.md

1.1 KiB

त्यसले हप्की पायो

परमेश्‍वरले बालामलाई हप्काउनुभयो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनवुादः “परमेश्‍वरले त्यसलाई हप्काउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर

स्वाभाविक रूपमा बोल्न नसक्‍ने गधाले मानिसजस्तै गरी बोल्यो ।

अगमवक्ताको पागलपनलाई रोकिदियो

परमेश्‍वरले अगमवक्ताको मूर्खतापूर्ण कामलाई रोक्‍नको निम्ति एउटा गधालाई प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)