ne_tn/2pe/02/15.md

964 B

तिनीहरूले सही मार्गलाई त्यागेका छन् ... लाई पछ्याउनलाई बरालिएर गएका छन्

“झूटा शिक्षकहरूले सही मार्गलाई त्यागेका छन् ... लाई पछ्याउनलाई बरालिएर गएका छन् ।” झूटा शिक्षकहरूले सही कुरालाई इन्कार गरेर परमेश्‍वरको आज्ञापालन गर्न मानेनन् ।

सही मार्ग

परमेश्‍वरको आदर गर्ने सही व्यवहारलाई पछ्याउन मिल्ने सही मार्गको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)