ne_tn/2pe/02/12.md

1.5 KiB

यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा पक्राउ र विनाशको लागि बनाइएका हुन् ।

जसरी पशुहरूले तर्क गर्न सक्दैनन्, यी मानिसहरूसँग पनि तर्क गर्न सकिँदैन । वैकल्पिक अनुवादः “यी झूटा अगमवक्ताहरू अज्ञानी पशुहरूजस्तै छन् जो पक्रेर मारिनलाई बनाइएका हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले के कुराको निन्दा गर्छन् भनेर जान्दैनन्

तिनीहरूले नजानेका र नबुझेका कुराहरूको बारेमा तिनीहरू दुष्‍ट कुराहरू गर्छन् ।

तिनीहरू नष्‍ट पारिनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)