ne_tn/2pe/02/07.md

652 B

जोड्ने कथनः

पत्रुसले लोतको उदाहरण दिन्छन्, जसलाई परमेश्‍वरले दण्ड पाउन योग्य मानिसहरूका बीचबाट उद्धार गरेर निकाल्नुभयो ।

व्यवस्थाहीन मानिसहरूको कामवासनाले भरिएको व्यवहार

“परमेश्‍वरको व्यवस्था उल्लङ्‍घन गर्ने मानिसहरूको अनैतिक व्यवहार”