ne_tn/2pe/02/06.md

1.0 KiB

सदोम र गमोराका सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो

“सदोम र गमोराका सहरहरूलाई खरानी नहोउञ्‍जेलसम्म जलाउनुभयो”

तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो

यहाँ “तिनीहरू” शब्दले सदोम र गमोरा अनि ती सहरहरूमा बस्‍ने मानिसहरूलाई जनाउँछ ।

अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्‍ति

सदोम र गमोराले परमेश्‍वरको आज्ञा नमान्‍नेहरूलाई के हुन्छ भन्‍ने कुराको उदाहरण र चेतावनीलाई जनाउँछ ।