ne_tn/2pe/02/05.md

912 B

उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन

“संसार” शब्दले त्यसमा बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्राचीन संसारमा बस्‍ने मानिसहरूलाई पनि बाँकी राख्‍नुभएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

नोआ र अरू सात जनालाई बचाउनुभयो

प्राचीन संसारमा बस्‍ने मानिसहरूलाई नष्‍ट गर्नुहुँदा उहाँले नोआ र अरू सात जनालाई नष्‍ट गर्नुभएन ।