ne_tn/2pe/02/02.md

875 B

कामवासना

अनैतिक यौन व्यवहार

सत्यताको मार्ग निन्दित हुनेछ

“सत्यताको मार्ग” भन्‍ने वाक्यांशले ख्रीष्‍टिएन विश्‍वास परमेश्‍वरकहाँ पुग्‍ने सत्य बाटो हो भन्‍ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्‍वास नगर्नेहरूले सत्यताको मार्गलाई निन्दा गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)