ne_tn/2pe/01/17.md

1.5 KiB

जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब उहाँले वैभवपूर्ण महिमाबाट आएको आवाज सुन्‍नुभयो” वा “जब उहाँले वैभवपूर्ण महिमाको आवाजले उहाँसँग बोलेको उहाँले सुन्‍नुभयो” वा “जब वैभवपूर्ण महिमाले उहाँसँग बोल्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

वैभवपूर्ण महिमाले भनिरहेको

पत्रुसले परमेश्‍वरको महिमाको बारेमा कुरा गर्छन् । यो परमेश्‍वरप्रति गरिएको आदरको कारण उहाँको नाम नलिईकनै उहाँलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “परमेश्‍वर, सर्वोच्‍च महिमाले भनिरहनुभएको” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])