ne_tn/2pe/01/15.md

918 B

यी कुराहरू सम्झन तिमी सधैँ सक्षम हुन सक

यहाँ “यी कुराहरू” भन्‍ने शब्दहरूले पत्रुसले अघिल्‍ला पदहरूमा भनेका सबै कुराहरूलाई जनाउँछ ।

मेरो प्रस्थानपछि

पत्रुसले आफ्नो मृत्युलाई एउटा ठाउँ छोडेर कुनै अर्को ठाउँमा जाने कुराको रूपमा व्यक्त गर्छन् । वैकल्‍पिक अनुवादः “मेरो मृत्युपछि” वा “म मरेपछि” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])