ne_tn/2pe/01/14.md

1.0 KiB

मेरो पाल त्याग्‍ने काम चाँडै हुनेछ

पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्‍नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्‍ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “म यस शरीरलाई चाँडै त्याग्‍नेछु” वा “म चाँडै मर्नेछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-euphemism]])