ne_tn/2pe/01/12.md

554 B

जोड्ने कथनः

पत्रुस विश्‍वासीहरूलाई निरन्तर सम्झना दिलाउने वा सिकाउने दायित्व आफ्नो भएको कुरा तिनीहरूलाई बताउँछन् ।

तिमीहरू सत्यतामा बलिया छौ

“तिमीहरूले यी कुराहरूको सत्यतालाई बलियो गरी विश्‍वास गर्छौ”