ne_tn/2pe/01/09.md

1.4 KiB

जससँग यी कुराहरूको कमी छ

कुनै पनि व्यक्ति जससँग यी कुराहरू छैन

नजिकको वस्तु मात्र देख्छ; ऊ अन्धो हो

यी कुराहरू नभएको व्यक्तिलाई पत्रुसले टाढाको नदेख्‍ने वा अन्धो व्यक्तिसँग तुलना गरेका छन् किनकि त्यसले ती कुराहरूको महत्त्व देख्दैन । वैकल्पिक अनुवादः “तिनीहरूको मूल्य नबुझ्‍ने टाढाको वस्तु नदेख्‍ने व्यक्ति जस्तै हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ऊ आफ्‍ना पुराना पापहरूबाट सफा गरिएको हुन्छ

यसलाई अनुवाद गर्न तपाईंले क्रियापद प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले त्यसका पुराना पापहरू धुनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)