ne_tn/2pe/01/04.md

1.7 KiB

यी कुराहरूद्वारा

यहाँ “यी कुराहरू” भन्‍ने कुराले “उहाँको आफ्‍नै महिमा र सद्‌गुण”लाई जनाउँछ ।

तिमीहरू सहभागीहरू हुन सक

“तिमीहरू भाग लिन सक”

ईश्‍वरीय स्वभाव

परमेश्‍वर जस्तो हुनुहुन्छ

संसारमा भएको भ्रष्‍टताबाट उम्‍केपछि, जुन दुष्‍ट इच्‍छाहरूद्वारा आउँछ

पत्रुस भन्‍छन्, पापमय अभिलाषाहरूले गर्दा हुने भ्रष्‍टताबाट आउने दुःख नभोग्‍ने मानिसहरू उक्त भ्रष्‍टताबाट उम्‍केर बाँचेका मानिसहरू हुन् । “भ्रष्‍टता” शब्द भाववाचक नाउँ हो, र यसलाई क्रियापदको वाक्‍यांशको रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “र यसरी यस संसारको पापमय अभिलाषाहरूले तिमीहरूलाई फेरि भ्रष्‍ट पार्ने छैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])