ne_tn/2pe/01/03.md

951 B

सामान्य जानकारीः

पत्रुसले विश्‍वासीहरूलाई ईश्‍वरीय जीवन जिउने सम्बन्धमा शिक्षा दिन सुरु गर्छन् ।

जीवन र धार्मिकताको निम्‍ति

यहाँ “धार्मिकता”ले “जीवन”लाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “धार्मिक जीवनको निम्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hendiadys)

जसले हामीलाई बोलाउनुभयो

यहाँ “हामीलाई” शब्दले पत्रुस र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)