ne_tn/2pe/01/02.md

1.6 KiB

तिमीहरूलाई अनुग्रह र शान्ति नापमा बढोस्

परमेश्‍वरले विश्‍वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई अनुग्रह र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुग्रह र शान्ति बढोस्

पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको र येशू हाम्रा प्रभुको ज्ञानमा

तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर र येशू हाम्रा प्रभुलाई तिमीहरूले चिनेको कुराद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)