ne_tn/2ki/24/13.md

2.2 KiB

इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका

सोलोमनलाई यो गर्नको निम्ति सहायता गर्न अरूहरू पनि थिए भनी पाठकहरूले बुजोस् भनी तपाईंले यसलाई अनुवाद गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनले जम्मै इस्राएल ... कैद गरेर लगे

यो एउटा बढाइचढाइ गरिएको वाक्‍य हो, र "यरूशलेम" शब्द त्‍यहाँ बस्‍ने मानिसहरूका निम्ति लक्षणा हो ।अर्को अनुवाद: "नबूकदनेसरले विशेष सबै मानिसहरूलाई यरूशलेमबाट लगे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

कारिगार र सुनारहरू

धातुबाट कसरी सरसामानहरू बनाइन्‍छ र मर्मत गरिन्‍छ भनी थाहा हुने मानिसहरू"

देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद : "त्‍यस देशमा केवल गरिब मानिसहरू मात्र रहे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

शब्द अनुवाद