ne_tn/2ki/24/01.md

2.1 KiB

यहोयाकीमको समयमा

"यहोयाकीमले यहूदामा शासन गरेको समयमा"

यहूदालाई आक्रमण गरे

नबूकदनेसरले यहूदालाई आक्रमण गरेपछि के भयो भनी तपाईंले स्‍पष्‍ट पार्नु हुनसक्‍छ । अर्को अनुवाद: "यहूदालाई आक्रमण गरी पराजित गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "परमप्रभुका दास अगमवक्ताहरूले बोलेका परमप्रभुका वचनअनुसार यो थियो" वा "परमप्रभुले आफ्ना दास अगमवक्ताहरूलाई जे हुनेछ भन्‍नुभएको त्‍यही कुरा भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद