ne_tn/2ki/21/19.md

1.5 KiB

आमोन ... हारूस

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मशुल्लेमेत

यो एउटा महिलाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

योत्बा

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको दृष्टिमा जे खराब थियो

यहाँ परमप्रभुको "दृष्टि"ले केही कुराको महत्त्‍व बारे कसरी न्‍याय वा निर्णय गर्नुहुन्‍छ भन्‍ने जनाउँछ । तपाईंले 2 Kings 3:2 मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "परमप्रभुले जे कुरा खराब छ भन्‍नुभयो" वा "परमप्रभुले जे कुरा खराब छ ठहर्‍याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद