ne_tn/2ki/18/33.md

4.1 KiB

सामान्य जानकारी:

रबसारिसले हिजकियाका मानिसहरूलाई अश्शूरका राजाबाट पठाइएका सन्‍देश निरन्‍तरता बताउँ‍छन् ।

के कुनै जातिका देवताहरूले ... अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र ?

तिनीहरूलाई यसको उत्तर थाहा भएको कारण तिनले जोड दिन यो प्रश्‍न जोड गरे । अर्को अनुवाद :"कुनै जातिका देवताहरूले ... अश्शूरका राजाको हातबाट तिनीहरूलाई छुटकारा दिएका छैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

अर्पादका देवताहरू कहाँ छन् ?

तिनीहरूलाई यसको उत्तर थाहा भएको कारण तिनले जोड दिन यो प्रश्‍न जोड गरे । अर्को अनुवाद :"मैले अर्पादका देवताहरूलाई नष्‍ट गरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हमात ... अर्पाद ... सपर्बेम ... हेना ... इव्वा ... सामरिया

यी ठाउँहरूका नाम हुन् जसले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मेरो हातबाट

"हात" अधिन, शक्ति वा अधिकारको निम्ति लक्षणा हो । अर्को अनुवाद: "मेरो अधिनबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ?

तिनीहरूलाई यसको उत्तर थाहा भएको कारण तिनले जोड दिन यो प्रश्‍न जोड गरे । अर्को अनुवाद:"कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरो शक्तिबाट

"मेरो शक्ति" भनेको त्‍यो समातिरहेको व्‍यक्‍तिको निम्ति लक्षणा हो । अर्को अनुवाद: "मबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र ?

तिनीहरूलाई यसको उत्तर थाहा भएको कारण तिनले जोड दिन यो प्रश्‍न जोड गरे । अर्को अनुवाद :"परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्‍नुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद