ne_tn/2ki/18/31.md

1.8 KiB

मसित सम्झौता गर र मकहाँ आओ

सहर बाहिर आई मकहाँ आत्मसमर्पण गर" (EN-UDB) वा "आत्मसमर्पण गर्न मसँग सम्झौता गरी सहर बाहिर मकहाँ आओ"

आफ्नै दाखबारी ... भद्राक्षाको बोट ... आफ्नै कुवाको पानी पिउन

यी खाना र पानीका श्रोतहरू सुरक्षा र प्रशस्‍ताको निम्ति रूपक हुन् । यो विचार व्‍यक्‍त गर्ने यो एउटा सामान्य तरिका पनि थियो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र[[rc:///ta/man/translate/figs-idiom]])

अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह

यी असल कुराहरू दैनिकी जीवनमा प्रशस्‍त हुनुको निम्ति रूपक हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद