ne_tn/2ki/18/28.md

1.4 KiB

मेरो शक्तिबाट

"मेरो शक्ति" राजा स्‍वयम‍्को क्षमताको निम्ति लक्षणा हो । अर्को अनुवाद : "मबाट" वा "मेरो सेनाको शक्तिबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन

यसलाई कर्मवाच्‍यमा व्‍यक्‍त गर्न सकिन्छ । अर्को अनुवाद: "परमप्रभुद्वारा यो सहर अश्शूरका राजाका सेनालाई कब्जा गर्न कहिल्‍यै दिइनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हात

"हात" अधिन, अधिकार र शक्तिको निम्ति लक्षणा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद