ne_tn/2ki/18/13.md

2.3 KiB

सनहेरीब

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

लाकीश

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

किल्लाबन्दी गरिएका ... सहरहरू

सुरक्षाको निम्ति त्‍यसको वरिपरि पर्खालहरू भएका सहरहरू । तपाईंले 2 Kings 18:8 मा "किल्लाबन्दी गरिएका सहरहरू" कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

मबाट पछि हट्नुहोस्

यहाँ"म"ले हिजकियाको राज्यलाई संकेत गर्छ भनी यस अभिवव्‍यक्‍तिले देखाउछ । अर्को अनुवाद: "मेरो इलाकाबाट तपाईंको सेना लैजानुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्नेछु

"तपाईंले मसँग जे माग गर्नुहुन्‍छ, म दिनेछु"

टन

यो सिक्काको निम्ति प्रयोग गरिने तौलको नाम थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bmoney)

भण्डारहरू

यो दरबारमा रूपैँया-पैसा र मुल्‍यवान थोकहरू राखिने ठाउँ थियो ।

शब्द अनुवाद