ne_tn/2ki/18/04.md

1.4 KiB

सामान्य जानकारी:

राजा हिजकियाको शासनकालको कथाको निरन्‍तरता हुन्‍छ ।

तिनले उच्‍च ठाउँहरू हटाए, ढुङ्गाका मूर्तिहरू नष्ट पारे र अशेरा देवीका खम्बाहरू टुक्राटुक्रा पारिदिए

"हिजकियाले पूजा गर्ने उच्‍च ठाउँहरू हटाए, स्मृतिका ढुङ्गा चकनाचूर पारे र अशेराका काठका स्‍ताम्‍भहरू टुक्राटुक्रा पारिदिए"

नहूश्तान

"काँसाको सर्पको मूर्ति"(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद