ne_tn/2ki/15/25.md

2.1 KiB

पकहीया ... रमल्याह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

राजाको विरुद्धमा षड्यन्त्र गरे

"राजा पकहीयालाई मार्न गोप्य रूपमा योजना बनाए"

पचास जना मानिस

"५० मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अर्गोब ... अरिह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

राजदरबारको गढी

"राजदरबारको किल्लाबद्ध‍ भाग" वा "राजदरबारको सुरक्षित ठाउँ"

तिनको ठाउँमा आफू राजा भए

"तिनको ठाउँमा" वाक्यांश "तिनको सट्‍टामा" भन्‍ने अर्थ दिने रूपक हो । अर्को अनुवाद: "पकहीयाको सट्‍टामा राजा भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तपाईंले ती बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा पढ्न सक्‍नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद