ne_tn/2ki/15/15.md

1.6 KiB

तिनले गरेका षड्यन्त्र

भाववाचक नाम "षड्यन्त्र"लाई "योजना" क्रियासँग अनुवाद गर्न सकिन्‍छ । यो षड्यन्त्र के हो भनी यसलाई स्‍पष्‍ट पारी लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तिनले कसरी राजा जकरियाको हत्‍या गर्न खोजे" वा "र तिनले कसरी राजा जकरियाको हत्‍या गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शल्लूमका बारेमा भएका अरू कुरा ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तपाईंले शल्लूमका बारेमा भएका अरू कुरा बारेमा ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा पढ्‍न सक्‍नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिफसा

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)