ne_tn/2ki/15/10.md

2.7 KiB

याबेश ... शल्लूम

यी दुई मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जकरिया

"राजा जकरिया"

इब्लम

यो एउटा सहरको नाम थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यसपछि तिनको ठाउँमा आफू राजा भए

"त्यसपछि शल्लूम जकरियाको ठाउँमा राजा भए"

जकरियाका बारेमा ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ?

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तपाईंले जकरियाका बारेमा ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा पढ्न सक्‍नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुले ... बोल्‍नुभएको उहाँको वचन यही थियो

पद ११ मा दिइएको घटनाहरूले परमप्रभुको वचन पूरा गर्छ भनी यसलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभुको ... वचनअनुसार जकरियालाई भयो" वा "जकरियालाई जे भयो त्‍यसले परमप्रभुको ... वचन पूरा गर्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन्

राजगद्धिमा बस्‍नुले राजा भएको संकेत गर्छ । अर्को अनुवाद: "तेरा सन्तानहरूको चौथो पुस्तासम्म इस्राएलको राजाहरू हुनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद