ne_tn/2ki/15/04.md

2.6 KiB

डाँडाका थानहरू हटाइएनन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "कसैले डाँडाका थानहरू हटाएनन्" वा "अजर्याहले कसैलाई डाँडाका थानहरू हटाउन लगाएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हटाइएनन्

हटाइएनन‍्ले नष्‍ट गरिएनन् भन्‍ने संकेत गर्छ । अर्को अनुवाद: "नष्‍ट गरिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍नो मर्ने दिनसम्म

"मर्ने" भाववाचक नामलाई "मर्नु" भन्‍ने क्रियासँग व्‍यक्‍त गर्न सकिन्‍छ । अर्को अनुवाद: "आफ्‍नो मर्ने समयसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

राजाका छोरा योतामले राजमहको रेखदेख गरे

"राजमह" शब्दले राजाको दरबारमा बस्‍ने मानिसहरूलाई जनाउँछ । अजर्याह कुष्ठरोगी भएकाले, तिनी छुट्‍टै राजमहमा बस्‍नुपर्‍थ्‍यो । त्‍यसैले तिनको छोरा, योतामले दरबारको रेखदेख गरे ।

राजमहलको रेखदेख गरे

राजमहलको रेखदेख गर्नुले त्‍यसमाथि अधिकार भएको जनाउँछ । अर्को अनुवाद: "राजमहलको जिम्मेवाल थिए" वा "अजर्याहको दरबारमा भएकाहरूमाथि अधिकार थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद