ne_tn/2ki/15/01.md

2.1 KiB

यारोबामको सत्ताइसौँ वर्षमा

यो तिनले शासन गरेको सत्ताइसौँ वर्ष हो भनी यसलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "यारोबामको शासनको २७ औँ वर्षमा"(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-numbers]])

अजर्याह

"यस राजालाई वर्तमान समयमा उज्जियाह नामले अझ चिनिन्‍छ"

यकोल्याह

यो अजर्याहको आमाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जे ठिक थियो, तिनले त्यही गरे

"जे ठिक थियो,अजर्याहले त्यही गरे"

परमप्रभुको दृष्टिमा जे ठिक थियो

यहाँ "परमप्रभुको दृष्टि", परमप्रभुको नजरको लागि लक्षणा हो र त्‍यो चाँहि "परमप्रभुको न्‍याय"को निम्ति रूपक हो । अर्को अनुवाद: "परमप्रभुको न्‍यायमा जे ठिक थियो" वा "परमप्रभुले जे ठिक ठहर्‍याउनुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद