ne_tn/2ki/14/26.md

2.2 KiB

इस्राएलको लागि कुनै उद्धारक थिएन

"इस्राएललाई बचाउन सक्‍ने त्‍यहाँ कोही थिएन"

मेट्नुहुने

इस्राएललाई पूर्णरूपमा नाश गरिदिने बारे यसरी बताइएको छ कि मानौँ परमप्रभुले तिनीहरूलाई कपडाले पुछ्नुभयो । अर्को अनुवाद: "पूर्णरूपमा नाश गर्नुहुने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएलको नाउँ

यहाँ "इस्राएलको नाउँ"ले सबै इस्राएल र त्‍यसका बासिन्दाहरूलाई जनाउँछ । अर्को अनुवाद: "इस्राएली मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आकाशमुनि

"पृथ्‍वीमा"

उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो

यहाँ "हात"ले शक्तिलाई जनाउँछ । आफ्‍नो सेनाको सहायताले यारोबामले इस्राएलको शत्रुहरूलाई परास्‍त गरे । अर्को अनुवाद: "उहाँ तिनीहरूलाई राजा यारोबाम र तिनका सेनाबाट छुटाउन सक्षम हुनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र[[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद