ne_tn/2ki/14/23.md

2.9 KiB

सामान्य जानकारी:

उज्जियाह राजा भएपछि तिनले के गरे भनी यसले वर्णन गर्छ ।

अमस्याहको पन्ध्रौँ वर्षमा

"अमस्याहको १५ वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एकचालिस वर्ष

"४१ वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

परमप्रभुको दृष्टिमा जे खराब

यहाँ "दृष्टि" न्‍याय र विचारको निम्ति रूपक हो । अर्को अनुवाद: "परमप्रभुको निम्ति खराब" वा "परमप्रभुले जे खराब ठहर्‍याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन्

एउटा मार्ग छोड्नुझैँ पाप गर्न छोड्नुलाई बताइएको छ । अर्को अनुवाद: "यारोबामले गरझैँ पाप गर्न तिनले छाडेनन्" वा "यारोबामले गरझैँ तिनले निरन्तर पाप गरिरहे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सिमानालाई तिनले पुनर्स्थापित गरे

यसको अर्थ तिनको सेनाले सिमानासम्‍मको जमिन पुनर्स्थापित गरे भन्‍ने हो । अर्को अनुवाद: "इस्राएलको पहिलेको केही इलाका तिनका सेनाहरूले फेरि कब्जा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

लेबोहमात

यस सहरलाई हमात पनि भनिन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अराबाको समुद्र

"मृत सागर"

शब्द अनुवाद