ne_tn/2ki/14/04.md

2.6 KiB

सामान्य जानकारी:

अमस्याहले यहूदाको राजा भई राज्‍य गरेको कथा जारी हुन्‍छ ।

तर डाँडाका थानहरू हटाइएनन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । डाँडाका थानहरू मूर्तिहरू पूज्‍न प्रयोग गरिन्‍थ्‍यो । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "तर तिनले डाँडाका थानहरू हटाइएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

डाँडाका थानहरूमा बलि चढाए र धूप बाले

डाँडाका थानहरूका मूर्तिहरू पूज्‍नको निम्ति प्रयोग गरिन्‍थ्‍यो । यसलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "डाँडाका थानहरूमा देवीदेवताहरूलाई बलि चढाइन्‍थ्‍यो, र धूप बालिन्‍थ्‍यो"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनको शासन सुदृढ हुनेबित्तिकै

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "अमस्याहद्वारा आफ्नो शासन राजकीय अधिकार सुदृढ गरिनेबित्तिकै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सेवकहरूलाई तिनले मारे

सम्‍भवत: अधिकारीहरूलाई मार्न अमस्याहले अरू मानिसहरूलाई हुकुम गरे । अर्को अनुवाद: "तिनले सेवकहरूलाई मृत्युदण्ड दिन आफ्ना अधिकारीहरूलाई लगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद