ne_tn/2ki/13/17.md

2.7 KiB

सामान्य जानकारी:

एलीशा इस्राएलका राजा योआशसँग निरन्तर बोल्‍छन् ।

पूर्वपट्टिको झ्याल खोल्नुहोस्

"पूर्वपट्टि फर्किएको झ्याल खोल्नुहोस्" वा "पूर्वतिरको झ्याल खोल्नुहोस्"

त्यसैले तिनले यसलाई खोले

जसै योआशले धनु र काँडहरू लिएपछि यो भयो, त्‍यसैले झ्याल खोल्नको निम्ति तिनीको साथमा सेवक थिए । अर्को अनुवाद: "त्‍यसेले एउटा सेवकले यो खोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनले हाने

"योआशले काँड हाने"

यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो

काँड र विजय बिचको सम्बन्धलाई स्‍पष्‍ट पारि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभुले तपाईंलाई अराममाथि विजय दिनुहुनेछ भनी यो काँड उहाँबाटको एउटा चिन्‍ह हो" वा "परमप्रभुले तपाईंलाई अराममाथि विजय दिनुहुनेछ भन्‍ने यस काँडले संकेत गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

अपेक

यो इस्राएल देशमा भएको एउटा सहर थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तर परमेश्‍वरका मानिस तिनीसित रिसाए

"तर एलीशा राजा योआशसँग रिसाए"

निमिट्ट्यान्‍न नभएसम्म

"तपाईंले यसलाई पूर्ण रूपमा नाश नगरेसम्‍म" वा "तिनीहरू पूर्ण रूपमा सखाप नगरिसम्‍म"

शब्द अनुवाद