ne_tn/2ki/13/10.md

3.0 KiB

यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा

योआशले यहूदामा राज्य गरेको लगभग ३७ वर्षपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले

"यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न लागे"

यहोआश

यी इस्राएलको राज हुन् जो यहोआहाजका छोरा थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे

यहाँ "दृष्टि"ले परमप्रभुको विचार वा न्‍यायलाई जनाउँछ । अर्को अनुवाद: "परमप्रभुले खराब ठान्‍नुभएको थियो, तिनले त्‍यही गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनले ... यारोबामको कुनै पनि पापलाई छाडेनन्

पाप नगर्नुलाई यसरी बताइएको छ कि मानौँ तिनले पापलाई छाडे । यसलाई करणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यारोबामले गरे झैँ पाप गर्न योआशले छाडेनन्" वा "यारोबामले गरे झैँ पाप योआशले गरिनैरहे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएललाई पाप गर्न लगाउने

"जसद्वारा यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए"

तर तिनी तिनैमा हिंडे

पाप गर्नुको बारे यसरी बताइएको छ कि मानौँ तिनी पापपूर्ण मार्गमा हिँडे । अर्को अनुवाद: "तर योआशले यी पाप निरन्तर गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद