ne_tn/2ki/13/01.md

2.5 KiB

यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा

"यहूदामा योआशले राज्‍य गरिरहेको २३ वर्षपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सामरियामा ... इस्राएलमाथि राज्‍य गर्न

"सामरियामा अवस्‍थित ... इस्राएल देशमाथि राज्‍य गर्न"

तिनले सत्र वर्ष राज्य गरे

"अहज्याह १७ वर्षसम्‍म राजा भए"

परमप्रभुको दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे

यहाँ "दृष्टि"ले परमप्रभुको विचारलाई जनाउँछ । अर्को अनुवाद: "परमप्रभुको अनुसार जे खराब थियो, तिनले त्यही गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यारोबामका पापको चालमा हिंडे

"यारोबामले गरेझैँ पाप गरे"

यहोआहाज तीबाट फर्केनन्

यहाँ तिनले आफ्ना पाप छोड्नुलाई यसरी बताइएको छ कि मानौँ तिनी तीबाट फर्किए । यसलाई करणमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यहोआहाजले यारोबामका पाप गर्न छाडेनन्" वा "यहोआहाजले यारोबामका झैँ पाप गर्दै गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद