ne_tn/2ki/11/01.md

3.0 KiB

अतल्याह ... यहोशेबा ... योआश

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्नो छोरो मरेका देखे

"आफ्नो छोरो मरेका भन्‍ने थाहा पाइन्"

तिनी उठिन् , र सबै राजकीय बालबालिकालाई मारिन्

अतल्याह आफैले बालबालिकालाई मारिनन् । अर्को अनुवाद : "तिनले राजा हुने सबै अहज्याहका परिवारका सदस्‍यहरूलाई मार्न आफ्‍ना सेवकहरूलाई आज्ञा दिइन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मारिन लागेका राजाका छोराहरूबाट माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए

अहज्याहका सबैभन्‍दा कान्‍छो छोरो योआशलाई लिईन् र तिनीको धाईलाई मन्दिरको सुत्‍ने कोठामा लुकाइन् । त्‍यसैले तिनी मारिएनन्

अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म योआश र यहोशेबा आफ्‍नो धाईसँगै लुके" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

देश

"राज्‍य"

शब्द अनुवाद