ne_tn/2ki/10/18.md

1.3 KiB

जम्मा गरे

"बोलाए"

सारा मानिस

"सामरियाका सारा मानिस"

त्यसको सेवा गर्नेछ

"आहाबलाई गरेकोभन्‍दा बढी त्‍यसलाई सेवा गर्नेछ"

कोही पनि नछोडियोस्

"कसैलाई पनि नछोड्"

जो आउँदैन, त्यो बाँच्‍नेछैन

यसको अर्थ यदि तिनीहरू आएनन् भने तिनीहरू मारिनेछन् भन्‍ने हो । अर्को अनुवाद: "नआउने जो कोहीलाई हामी मार्नेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद