ne_tn/2ki/08/25.md

3.4 KiB

सामान्‍य जानकारीः

अहज्याह यहूदाका राजा हुन्छन् ।

इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा

यसले इस्राएलका वर्तमान राजा योरामले कति वर्ष राज्‍य गरेको थिए भनी देखाएर यसले अहज्याहले राज्‍य गर्न थालेको समयको वर्णन गर्छ । अर्को अनुवादः "आहाबका छोरा योराम राजा भएको बार्‍हौँ वर्षमा" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

बार्‍हौँ वर्षमा

"१२ औँ वर्षमा" ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

बाइस वर्ष

"२२ वर्ष" ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अतल्याह ... ओम्री

अतल्याह एक स्‍त्रीको नाम हो । ओम्री एक पुरुषको नाम हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अहज्याह ... चालमा हिंडे

यहाँ "हिंडे" ले तिनको व्यवहार र जिउने तरिकालाई जनाउँछ ।अर्को अनुवादः "अरूहरूजस्‍तै अहज्याह पनि त्यही तरिकाले जिए ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आहाबको घराना

यहाँ आहाबको "घराना" ले तिनको परिवारलाई जनाउँछ । अर्को अनुवादः "आहाबको परिवार" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे

यहाँ परमप्रभुको "दृष्‍टि" ले उहाँको सोचलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले खराब ठान्‍नुभएका कुराहरू तिनले गरे ।" वा "परमप्रभुले खराब भन्‍नुभएका कुराहरू तिनले गरे ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आहाबको घरानाका ज्वाइँ

यसले अहज्याहको आहाबसँगको पारिवारिक सम्‍बन्‍धलाई जनाउँछ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद