ne_tn/2ki/08/07.md

3.0 KiB

बेन-हदद

यो अरामको राजाको नाम हो । तिनको नामको अर्थ "हददको छोरा" हो । 2 Kings 6:24 मा यस मानिसको नाम तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हजाएल

यो एउटा मानिसको नाम हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

उपहार लेऊ र

हजाएलले एउटा मात्र नभई धेरै उपहार लिनुपर्ने थियो । अर्को अनुवादः "धेरै उपहारहरू लेऊ र" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

आफ्नो हातमा

"आफ्ना हातमा" वाक्‍यांश एउटा वाक्-पद्धति हो जसको अर्थ तिनले आफूसँग उपहार लैजानु भन्‍ने हुन्छ।अर्को अनुवादः"आफूसँग" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरका मानिस

"एलीशा, परमेश्‍वरका मानिस"

तिनीद्वारा परमप्रभुसित ... भनेर सल्‍लाह खोज

"परमप्रभुसँग सल्लाह लिनु भनी एलीशालाई भन्‍नु"

चालिसवटा ऊँटमाथि राखेर

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "चालिसवटा ऊँटमाथि राखिएको"

चालिसवटा ऊँट

"४० ऊँट" ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तपाईंका छोरा अरामका राजा बेन-हदद

बेन-हदद वास्‍तवमा एलीशाका छोरा थिएनन् तर तिनीहरूबीच नजिकको सम्‍बन्‍ध देखाउन हजाएलले त्यसो भने । अर्को अनुवादः " बेन-हदद, अरामका राजा ,जो तपाईंका छोराजस्‍तै छन् ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद