ne_tn/2ki/08/05.md

2.0 KiB

मरेको बच्चालाई पुनर्जीवन दिए

"फेरि त्यो मरेको बच्चालाई जीवित बनाएका थिए ।"

आफ्नो परिवार र जमिनको निम्ति

त्यस स्‍त्री गएकी बेला तिनको घर र जमिन खोसिए । उनले ती आफूलाई फर्काइदिन भनी बिन्ती गर्दै थिइन् ।यस वाक्‍यको पूरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः " उनको घर र उनको जमिन उनलाई फर्काइदिऊन् भनेर" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

छोरोको बारेमा

यसले मरेको उनको छोरो र एलीशाले त्यसलाई जीवित बनाउने कथालाई जनाउँछ । यस वाक्‍यांशको अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ ।अर्को अनुवादः "उनको छोरोलाई जे भएको बारेमा" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उक्‍त जमिनको उब्जनी

यसले उनी बाहिर हुँदा उनको जग्गामा भएको उब्‍जनीबाटको रकमलाई जनाउँछ ।अर्को अनुवादः "उनको जग्गाबाट भएको उब्जनीबाटको सबै नाफाहरू" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद