ne_tn/2ki/05/20.md

2.9 KiB

तिनी अलि पर मात्र पुगेका थिए

नामान अलि पर मात्र पुगेका थिए

गेहजी

2 Kings 4:12 मा तपाईंले गर्नुभएजस्तै यस मानिसको नाम अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यी अरामी नामान ... बचत गर्नुभएको छ

"यी अरामी नामान ...सजिलैसँग जान दिनुभयो ।"

ग्रहण नगरी

"स्‍वीकार नगरी"

नामानको हातबाट

दिने कार्यलाई जोड दिन यहाँ नामानलाई "नामानको हात" भनी जनाइएको छ । अर्को अनुवादः " नामानबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अगमवक्ताहरूका छोराहरू

यसको अर्थ तिनीहरू साँच्चैनै अगमवक्ताहरूका छोराहरू भन्‍ने होइन तर तिनीहरू अगमवक्ताहरूको एउटा समूह हुन् । 2 Kings 2:3 मा तपाईंले यस वाक्‍यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "त्यहाँका अगमवक्ताहरूद्वारा ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस्'

गेहजीले यी कुराहरू नामानसँग माग्दैछन् ताकि तिनले यी कुराहरू लगेर अगमवक्ताहरूलाई दिन सकून् । अर्को अनुवादः "तिनीहरूलाई दिन कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा देऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

एक तोडा चाँदी

यसलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " ३३ किलो चाँदी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

शब्द अनुवाद