ne_tn/2ki/05/15.md

1.6 KiB

सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न

यसलाई करण वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका परमेश्‍वर मात्र साँचो परमेश्‍वर हुनुहुन्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

जसको सामु म खडा हुन्‍छु

यहाँ परमप्रभुको सेवा गर्नुलाई उहाँको सामु खडा हुनुजस्‍तै गरी बताइएको छ । अर्को अनुवादः " जसको म सेवा गर्छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म केही लिने छैनँ

यसको अर्थ तिनले कुनै उपहार स्‍वीकार गर्नेछैनन् । अर्को अनुवादः "म कुनै उपहार लिने छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद