ne_tn/2ki/02/21.md

1.4 KiB

अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन

यसले दूषित पानीको कारण भएका कुराहरूलाई जनाउँछ ।यसलाई करण वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अबदेखि उसो यस पानीको कारण मृत्यु वा बालीमा समस्‍या हुने छैन ।" वा "अबदेखि उसो यस पानीले जीवन ल्याउनेछ र जमिनलाई फलदायी बनाउन मद्दत गर्नेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

पानी शुद्ध छ ।

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि: "पानी ... शुद्ध गरिएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद