ne_tn/2ki/02/15.md

3.1 KiB

अगमवक्ताहरूका छोराहरू

यसको अर्थ तिनीहरू साँच्चैनै अगमवक्ताहरूका छोराहरू भन्‍ने होइन तर तिनीहरू अगमवक्ताहरूको एउटा समूह हुन् । 2 Kings 2:3 मा तपाईंले यस वाक्‍यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "मानिसहरूको एउटा समूह जो अगमवक्ताहरू थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए

तिनीहरूले तिनलाई आफ्नो नयाँ अगुवाको रुपमा स्वीकार गर्दै तिनलाई गहिरो आदर देखाउँदै छन् ।

एलियाका आत्माले एलीशामा बास गरेको छ

यहाँ एलियाका "आत्मा" ले तिनको आत्मिक शक्तिलाई जनाउँछ ।यसले एलीशाले आत्मिक शक्ति पाएको बारेमा यसरी बताउँछ कि मानौं त्‍यो कुनै भौतिक कुरा थियो जुन एलीशाकहाँ आयो । अर्को अनुवादः " एलियासँग भएको जस्तै आत्मिक शक्ति एलीशासँग पनि छ ।" वा " एलियासँग भएको आत्मिक शक्ति अब एलीशामा छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र[[rc:///ta/man/translate/figs-metaphor]])

हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् ... तिनीहरूलाई जान... दिनुहोस् ।

यी मानिसहरूले " पचास जना बलिया मानिस" भनेर आफुहरूलाई जनाउँदै छन् । अर्को अनुवादः "अब हेर्नुहोस्, हामी पचास जना बलिया मानिस छौ र हामी तपाईंका दासहरू हौं ।...हामी जाऔं ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पचास जना बलिया मानिस

"५० जना बलिया मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद